Nepal Hyolmo Society Service Association

नेपाल ह्योल्मो समाज सेवा संघ
  • Email: info@hyolmo.org
  • +977-9843578750

२८ औ विश्व आदिबासी दिवस भब्य रुपमा सम्पन्न


   Dec 7, 2022
hyolmo

आज मिति २०७९ श्रावण २४ गते २८ औ विश्व आदिबासी दिवस सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउबाज्युबाट समुद्घघाटन भइ भब्य रुपमा सम्पन्न भएको छ ।
यसै अवसरमा नेपाल ह्योल्मो समाज सेवा संघले संघको ब्यानरमा ह्योल्मो जातिको साँस्कृतिक झाँकी सहित सयौँ ह्योल्मोहरुको सहभागितामा ह्योल्मो कलाकारहरु बाट सान्धार ह्योल्मो साँस्कृतिक गायन र नृत्य प्रस्तुत गरिएको थियो। नेपाल ह्योल्मो महिला संघको पनि नेपाल ह्योल्मो समाज सेवा संघ सगै हत्तेमालो गर्दै बेजोड सहबगिता अनि प्रस्तुती रहेको थियो ।
धन्यबाद
थुजिछे
नेपाल ह्योल्मो समाज सेवा संघ

Get In Touch

You can find us on Faceboo,Twitter, or on Youtube. Alternatively, you can use the form on Contact Us page to get in touch.