Nepal Hyolmo Society Service Association

नेपाल ह्योल्मो समाज सेवा संघ
  • Email: info@hyolmo.org
  • +977-9843578750

शुभकामना कार्यक्रममा उपस्थित भईदिनु हुन हार्दिक अनुरोध


   Oct 2, 2022
hyolmo

नेपाल ह्योल्मो समाज सेवा संघ र ह्योल्मो समाज सेवा केन्द्र (ह्योल्मो गुम्बा) ले संयुक्त रूपमा श्रद्धेय खेम्पो निमा डिन्ढुप ज्यूको प्रमुख आतिथ्यतामा यही २०७४ बैशाख ३१ गते सम्पन्न भएको ऐतिहासिक स्थानीय तहको प्रथम चरणको निर्वाचनमा विभिन्न राजनैतिक दलको तर्फबाट उम्मेद्वारी दिनु भई बिजयी हुनु भएका ह्योल्मो समुदायका उम्मेदवारहरूलाई हार्दिक वधाई तथा शुभकामना प्रधानता साथ सम्मान गर्ने कार्यक्रम तपसिलको मिति, समय र स्थानमा रहेकोले उक्त कार्यक्रममा उपस्थित भईदिनु हुनको लागि सम्पूर्ण ह्योल्मो वन्दुहरूमा बिनम्र हार्दिक अनुरोध गर्दछु

Get In Touch

You can find us on Faceboo,Twitter, or on Youtube. Alternatively, you can use the form on Contact Us page to get in touch.