Nepal Hyolmo Society Service Association

नेपाल ह्योल्मो समाज सेवा संघ
  • Email: info@hyolmo.org
  • +977-9843578750

हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना


   Oct 2, 2022
hyolmo

२० वर्ष पछि एवं गत २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट ह्योल्मो समुदायबाट विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै हेलम्बु गाउँपालिका नेपाली काँगरेस को तर्फबाट प्रमुखमा निमा ग्याल्जेन ह्योल्मो, पाँचपोखरी गाँउपालिका नेकपा एमालेको तर्फबाट प्रमूख टासी ह्योल्मो त्यसै गरि वडाहरूमा हेलम्बु गाँउपालिका वडा नं १ बाट वडाध्यक्ष पदमा मिंमार ह्योल्मो, वडा नं २ बाट छिरिङ गयाल्वु ह्योल्मो र वडा नं ३ बाट छिरिङ ह्योल्मो र पाँचपोखरी थङ्पाल गाउपलिका को क्रमश महिला सदस्य तर्फबाट रेन्जेन डोल्मा ह्योल्मो र पैम्बा शेर्पा ह्योल्मो खुल्ल तर्फ को सदस्यमा निर्वाचित हुनु भएकोमा नेपाल ह्योल्मो समाज सेवा संघ हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

Get In Touch

You can find us on Faceboo,Twitter, or on Youtube. Alternatively, you can use the form on Contact Us page to get in touch.