LAHURNIP द्वारा संचालित कार्यक्रममा नेपाल ह्योल्मो समाज सेवा संघको सहभागिता
नेपाल सरकारले नेपालको संविधान धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधिनमा रही स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा (२) को खण्ड (ग) बमोजिम स्थानीय तह निर्वाचन प्रयोजनको लागि राष्ट्रीय जनगणना, २०६८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका ९८ जातीय समूहलाई (दलित बाहेक) लाई अल्पसंख्यक रूपमा तोकेकोले सो विषयमा आदिवासी जनजाति अधिकार सम्वन्धी वकिल समूह (LAHURNIP) द्वारा संचालित अन्तरक्रिया कार्यक्रममा नेपाल ह्योल्मो समाज सेवा संघको तर्फबाट यसै संघका कार्यवाहक अध्यक्ष फुर्पा ह्योल्मोको सहभागिता।